निजगढ । निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचारप्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए ।

मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठूलाबढा’लाई नछुने हाे कि के हाे ? भनेर प्रश्न गरेका छन् ।  निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम विपरीत हेलमेट नलगाइएको बाइकमा सवार भइरहँदा प्रहरीले समेत उनलाई राेकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय