कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढेर ९३ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer