सिरहा । सिरहा प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवार शहिद हेमनारायण यादवको कान्छो छोरा डा प्रवीण कुमार यादवले लालटिन चुनाव चिन्ह पाएका छन् ।

मुख्य निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार डा यादवलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको हो । आजै देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय