काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल भर्ना भएकी छिन्।

ज्वरो र रुघाखोकी लागेपछि भण्डारी शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी हुन्।

अस्पताल स्रोतका अनुसार भण्डारीलाई शुक्रबार साँझ नै भर्ना गरिएको हो। अहिले उनको उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय