अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको काठमाडौं महानगरपालिकाले आज वीर अस्पतालमा हस्तक्षेप गर्ने भएको छ। दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काउने महानगरको योजना छ।

बुधबार २४ घण्टे अल्टिमेटम दिएर आज अवैध टहरा र फार्मेसीमा हस्तक्षेप गर्न लागेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!