ADVERTISEMENT
समाचार

महानगरको डोजर दिउँसो १ बजे वीर अस्पताल जाने

ADVERTISEMENT
ADVERTISEMENT

अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको काठमाडौं महानगरपालिकाले आज वीर अस्पतालमा हस्तक्षेप गर्ने भएको छ। दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काउने महानगरको योजना छ।

ADVERTISEMENT

बुधबार २४ घण्टे अल्टिमेटम दिएर आज अवैध टहरा र फार्मेसीमा हस्तक्षेप गर्न लागेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!