नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदले दोहोर्‍याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठुलो  दुर्घटना भएको बताएका छन् ।

बुधवार एक ट्वीट गर्दै निधिले यस्तो बताएका हुन् ।

दोस्रो पटक प्रमाणिकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका माथि प्रतिगमनकारी प्रहार गरेको उनको भनाइ छ ।

उनले भनेका छन्,’राष्ट्रिय एकता र सामाजिक स्थीरतालाई विथोली द्वन्द सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!