ADVERTISEMENT
राजनीतिसमाचार

राष्ट्रपति भण्डारीको कदम संविधानमाथिको प्रतिगमनकारी प्रहार : निधि

ADVERTISEMENT
ADVERTISEMENT

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदले दोहोर्‍याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठुलो  दुर्घटना भएको बताएका छन् ।

ADVERTISEMENT

बुधवार एक ट्वीट गर्दै निधिले यस्तो बताएका हुन् ।

दोस्रो पटक प्रमाणिकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका माथि प्रतिगमनकारी प्रहार गरेको उनको भनाइ छ ।

उनले भनेका छन्,’राष्ट्रिय एकता र सामाजिक स्थीरतालाई विथोली द्वन्द सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।’

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!