काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने व्यवसायी तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सोमवार एक सूचना जारी गर्दै १० कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ । विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा (६३) को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

यी हुन् कालोसूुचीमा पर्ने १० कम्पनी

प्रतिक्रिया