सिरहा । सिरहा नगरपालिका ११ भलुवाहीका किसान धानखेतमा पानी पुर्याउन आफैं सक्रिय भएका छन् । नियमित रुपमा वर्षा नहुँदा धान रोपाई गरेका किसानहरुले कमलाको खेतसम्म पुर्याउन आफैं सक्रिय भएका छन् ।

कमला सिचाइ पूर्वी नहर प्रणाली अन्र्तगत जमुवा माइनरको सरसफाईमा स्थानीय किसान खटिएका छन् । कमला र्सिचाईलाई ब्यबस्थित गर्न बर्सेनि करोडौं रकम सरकारबाट प्राप्त हुँदापनि जुमुवा माइनर सिचाइ योग्य नभएपछि स्थानीय कृषकहरुले सरसफाईमा जुटेका छन् । खेतखेतमा सिंचाईको पानी पुर्याउन किसानहरु नहर सफा गर्न पुगेको स्थानीय किसानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!