जनकपुर । प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिक सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमै फिर्ता पठाएपछि विरोध भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरको जनक चोकमा विरोध प्रदर्शन गरेका छन् ।

सोमवार राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय