दाङ — दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेल रहेका छन् । पोख्रेलको साथीहरूसँग नुहाउन गएको बेला डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय