ADVERTISEMENT
प्रदेश नं २समाचार

सप्तरीमा डुबेर दुई बालकको मृत्यु

ADVERTISEMENT
ADVERTISEMENT

सप्तरी । सप्तरीमा पोखरीमा दुई बालकको मृत्यु भएको छ । सप्तरी प्रहरीका अनुसार एकको डुबेर र चिप्लेर घाइते भएका  अर्का एकको उपचारका क्रममा मृत्यु भएको हो।

ADVERTISEMENT

पोखरीमा डुबेर सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.३ का अन्दाजी ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका-६का संजय पण्डितका २ वर्षीय छोरा दीप कुमार पण्डितको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै, पाहुनाको रुपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ मा गएका एक बालकको खेल्ने क्रममा चिप्लेर पोखरीमा खसेका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!