काठमाडौं । सरकारले संसदमा विचाराधीन नागरिकता विधयेकलाई सहमतिकै आधारमा छिट्टै टुंगोमा पुर्‍याउने बताएको छ ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नागरिक विधेयकलाई सहमतिकै आधारमा छिट्टै निष्कर्षमा पुर्‍याउने उल्लेख छ । नागरिक विधेयक लामो समयदेखि संसदमा विचाराधीन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय