काठमाडौं । कार्तिक २६ गते २०८१–इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थपआरामदायी, प्रिमियम राइड विकल्पउपलब्ध गराउने उद्देश्यले नेपालमाआफ्नो नयाँ‘इन्ड्राइभ कम्फटर्‘फिचर सुविधा सुरु गरेको छ।
यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमायात्रा गर्न सहज बनाउँछ। कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवाप्रदान गर्न समर्पित तथाहाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथयात्रा गर्न खोज्नेहरूकालागिउपयुक्त छ। नयाँ सुविधासँगै, नेपालीयात्रुहरूले अब थपआरामदायी र सुविधाजनकयात्राको आनन्दलिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्। ।
इन्ड्राइभसाउथएशियाकासिनियर मार्केटिङ म्यानेजर, श्री अविककर्माकारले भने,“इन्ड्राइभमा, हामीहाम्राग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनकवाथपकम्फोर्ट सवारी विकल्पहरूप्रदान गर्न समर्पित रहेका छौं। इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागिआकर्षक विकास हो। हामीहाम्राप्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं। इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचितमूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन, जबकिहाम्राचालक साझेदारहरूले उत्कृष्ट सेवाप्रदान गर्ने थपअवसरहरू प्राप्त गर्छन्।“
इन्ड्राइभ कम्फोर्ट फिचरको बारेमाः

  • आरामदायी सवारीकालागिउच्च गुणस्तरका कारहरुः इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन र रमाइलो यात्राकालागिवातानुकूलित छन।यसले काठमाडौंको भीडभाड हुने ट्राफिकमापनि सहजै यात्राको सुनिश्चितगर्दछ। इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफाहुने हुँदायात्रुहरुलाई सहज र रमाइलो यात्राप्रदानगर्दछ।
  • फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीहरूः इन्ड्राइभ कम्फर्ट सवारीहरूमा सेडान–क्लासका गाडीहरू समावेश रहेका छन, जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्तक्लास प्रदानगर्दछ। एक्लै यात्रागर्दा होसवा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागिप्रशस्त लेगरुमपाउनेछन।
  • प्रिमियमअनुभवको लागिउचितमूल्यः इन्ड्राइभ उचित र पारदर्शीमुल्यनिर्धारण गर्न प्रतिबद्ध रहेको छ, र इन्ड्राइभ कम्फर्ट सुविधामापनि उस्तै रहेको छ। यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथप्रिमियम सवारी अनुभवको आनन्दलिन सक्छन— त्यो पनि सबै उचितमूल्यमा।
  • आरामदायी, फराकिलो र ह्यासल–फ्रि राइडः इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्तमात्रनभएर आरामदायीयात्रा गर्नेहरूकालागि डिजाइन गरिएको हो। अधिकलेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटिङ्ग गरिएका ड्राइभरहरूका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्दलिन सक्छन।
    इन्ड्राइभ कम्फर्ट राइड सुबिधाले यात्रुहरूकालागि छनोटको अर्कोतहथपेको छ, जसले अब आफ्नो यात्राआवश्यकताहरूको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्नेछन। यो सुविधाउच्चमूल्याङ्कनकायम राख्ने र प्रिमियम सवारी साधनचलाउने चालकहरूकालागिपनिलाभदायक रहेको छ, जसले उनीहरूलाई इन्ड्राइभ कम्फर्ट राइडहरू मार्फत थपआम्दानी गर्ने अवसर प्रदानपनिगर्दछ।
    श्री पवितनन्दाआनन्द, एशियाप्यासिफिककम्युनिकेसन्स लीड, इन्ड्राइभले भनिन, “हामीचालक र यात्रुदुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रतादिएका छौं। त्यसैले, तपाइँले ड्राइभर चयन गर्न पाउनुहुन्छ। हाम्रो पूर्ण पारदर्शी मोडेलमायात्राहरु हुन्छन। हामीयात्रु र चालकदुवैको हातमा राइडशेयर सर्तहरूउपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउनहामीसँधै प्रतिबद्ध छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!