काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्महरूमा युवतीको तस्बिर र नाम राखी नक्कली प्रोफाइल खोल्नुका साथै अश्लील तस्बिर तथा भिडियोहरूमा अनुहार जोडेर चरित्रहत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय रामकुमार सुनार रहेका छन्




