काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रवार बस्दैछ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनमा काम हुने एमालेले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय