सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बसेको हो।

मन्त्रिपरिषदले विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू गर्ने सम्भावना छ।

प्राय: मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ। तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले आज मन्त्रिपरिषद बैठक बसेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!