
जिल्ला अदालत सिरहाको अगाडिको मुख्य सडकमै प्रहरी भ्यानको पार्किङ गर्दा दुर्घटनाको जोखिम रह्ने गरेको छ । यसप्रती जिल्ला प्रहरी कार्यालय सिरहाले चासो राख्दै सडक क्षेत्रमा अव्यवस्थित तरिकाले प्रहरीकै भ्यान तेर्साएर पार्किङ गर्ने कार्य रोक्नुपर्छ । अव्यवस्थित रुपमा पार्किङ गर्ने प्रहरी भ्यानका चालकलाई ट्राफिक प्रहरीले जरिवाना काट्नु पर्छ ।
