नियमित रुपमा दुबई गइरहने मुस्लिम आयोगका अध्यक्ष समिममिया अन्सारी हिजो पनि त्यहाँबाट स्वदेश फर्केका छन् । उनी हिजो राति पौने १२ बजे काठमाडौं आइपुगेका हुन् ।

आयोग स्रोतका अनुसार अन्सारी फ्लाई दुबईको उडान नम्बर एफजेट ५७३ मा काठमाडौं आएका हुन् ।

उनी प्रायः दुबई–काठमाडौं–दुबई ओहोरदोहोर गरिरहन्छन् । पछिल्लो पटक गत मंगलबार मुस्लिम आयोगको स्थापना दिवस मनाएपछि अन्सारी दुबई गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय