जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ दिएका छन् ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय