पोर्नोग्राफिक फिल्म बनाउने गरेको आरोपमा पक्राउ परेका भारतीय व्यावसायी राज कुन्द्राकी पत्नी तथा अभिनेत्री शिल्पा सेट्टीको घरमा प्रहरी पुगेको छ । कुन्द्रले मोबाइल एप्समा यस्ता फिल्म स्ट्रिम गर्ने गरेको आरोप लागेको छ । 

यहीबीच शिल्पासँग पनि प्रहरीले सोधपुछ गरेको हो ।

यसअघि शिल्पाले राजको कम्पनीबाट राजीनामा दिएको समाचार बाहिर आएका थिए ।

अब मुम्बईको प्रहरीले राज र शिल्पालाई एकै ठाउँमा राखेर सोधपुछ गर्न सक्ने अनुमान गरिएको छ । यसअघि यो मुद्दामा शिल्पा पनि दोषी भएको भन्दै उनलाई पनि पक्राउ गर्नु पर्ने भारतीय अभिनेता तथा अभिनेत्रीले माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!