सुनसुनको मूल्य

शुक्रबार सुनको मूल्य चार सयले बढेर तोलाको ९४ हजार चार सयमा कायम छ । अघिल्लो दिन सुन ९४ हजार प्रतितोलामा कारोबार भएको थियो ।

चाँदी पनि ३५ रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!