काठमाडौं । नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ । मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार १९० रुपैयाँमा किचबेच भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय