![](https://apandainik.com/wp-content/uploads/2021/07/son-gold-final.jpg)
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ । मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार १९० रुपैयाँमा किचबेच भइरहेको छ।
![](https://apandainik.com/wp-content/uploads/maa-bhagwati-Sweets-Siraha-2-1-1024x133.gif)