सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ७५ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ३५ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ ८० पैसा र बिक्री दर प्रति युरो १ सय ४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय