विहीबार, ३० भदौ
स्टकका अनुसार कम्पनीकाे २० प्रतिशत बाेनस बापतकाे ८ लाख ७० हजार एक सय ४२ दशमलव ३१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष २९ गते, बिहीबार सम्पन्न भएकाे एघाराैँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।




