अब आइपिओ भर्दा सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ। हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ।

सेयर हल्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी आस्बा भनिन्छ।

अब यसरी सी आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय