काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको हो । बैठकमा पार्टीको आन्तरिक विषय, संसदमा उठाउनुपर्ने विषय र पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer