काठमाडौं-नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ।

नेप्सेमा बैंकको ‘कृषि ऋणपत्र’को १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख ७३ हजार २५ इकाइ सूचीकृत भएको छ।

यो ऋणपत्र ९ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय