लागुऔषध

चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्।

लाहुरे नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको हो। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।

उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय