काठमाडौँ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।

तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।

polic

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय