k|d b]pjf :jfut ub}{ cWoIf cf]nL sf7df8f}F, @$ k’; M k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ afnsf]6 :jfut g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

अमेरिकी सहयोगको एमसीसी सम्झौता संसदबाट पारित गराउन जोडबल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

देउवा र ओलीबीच केही दिनयता भइरहेको छलफलकै निरन्तरताका लागि बालकोटमा भेटवार्ता हुने जनाइएको छ ।

यसअघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की बालकोट पुगिसकेका छन् ।

देउवाले एमसीसी पारित गर्न ओलीसँग सहयोग मागिरहेका छन् भने ओलीले संसदको गतिरोध अन्त्यका लागि एमालेका माग पूरा हुनुपर्ने शर्त राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय