एकता दिवसज्ञानेन्द्र शाहपृथ्वी जयन्ती

काठमाडौं — पूर्वाराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा सिंहदरवारको मूल गेटस्थित पृथ्वी नारायण शाहको शालिकमा मल्यार्पण गर्ने भएका छन्।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पुस २७ गते अपरान्ह साढे १२ बजे मल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अर्थात् पुस २७ गते मंगलबार दिनको १२:३० बजे सिंहदरवारको मूल गेट अगाडि रहेको श्री ५ बडामहाराजधिराज पृथ्वी नाराषण शाहको शालिकमा माल्यार्पण गर्न सवारी होइबक्सने कार्यक्रम रहेको छ,’ पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय