#सिरहाचन्द्र नमूना प्राविधिक माध्यमिक विद्यालयटी १२

सिरहा । सिरहाको चन्द्र नमूना प्राविधिक माध्यमिक विद्यालयले टी–१२ गरेका विद्यार्थीहरुलाई ९ महिनासम्म इन्र्टनसिप (ओजेटी) गर्न विदाई गरेको छ ।

विद्यालयका प्रध्यानाध्यापक मधुसूदन कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक धारतर्फका कक्षा टी–१२ विद्यार्थीहरुलाई ब्याग, डायरी, डट र नगद तीन-तीन हजार रुपैयाँ दिदै ओजेटी गर्न विदाई गरिएको शिक्षक रामभरोसी यादवले बताएका छन् ।

उक्त विद्यालयका २० जना विद्यार्थीमध्ये नेपाल विद्युत प्राधिकरण यदुकहा वितरण केन्दमा २ जना, राजविराज वितरण केन्द्रमा ६ जना, चन्द्रनिगाहपुर वितरण केन्द्रमा ६ जना र गौर वितरण केन्द्रमा ६ जना विद्यार्थी ओजेटी गर्ने शिक्षक यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!