काठमाडौँ — नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्म २५२० मतगणना भएको छ ।
१) गगन थापा- १६४८
२) विश्वप्रकाश शर्मा- १०१९
३) प्रदीप पौडेल- ७४६
४) प्रकाश शरण महत- ८२७
५) मिनेन्द्र रिजाल-४३६
६) राजाराम कार्की- ६४




