बैंकविदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपालीहरु बैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ । बिदेशीएका नेपालीहरुले कमाएको पैसा नेपालमा पाउन बिभिन्न रेमिट्यान्सको साहारा लिनु पर्दछ ।

दैनिक फेरबदल हुने बिदेशी बिनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ ।

बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

आजको विदेशी मुद्रा विनिमय दर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय