नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न उनलाई पौने घण्टा लागेको थियो ।
मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने ।

निधिले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे ।



