केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाएका छन् ।

एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए ।

कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘सरकारले सन्तुलित छिमेक सम्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय