डीएसपीनेपाल प्रहरी

 काठमाडौं । नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा भएको छ ।

बालाजु, थानकोट, कालीमाटी, आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ ।

कालीमाटीमा अनिल घिमिरे, आर्थिक अपराध अनुसन्धानमा कृष्ण ओझा, नगर प्रहरीमा कौशल बुढाथोकी, बालाजु वृत्तमा गौतम मिश्र, थानकोटमा डिल्लीनारायण पाण्डे र बागमती प्रदेश प्रहरी कार्यालयमा अंगुर जिसी सरुवा भएर आएका छन् । यो लिंकमा क्लिक गरी डीएसपीको सरुवा हेर्नुहोस् सरुवा सूची 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय