सिरहा। सिरहाको औरही गाउँपालिकामा शोक बिदा दिइएको छ ।

बिहीबार गोलबजारमा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ तुलसिपुरका १९ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सोही घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय