सुकुम्बासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुम्बासीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले सुकुम्बासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय