काठमाडौँ– पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको राम मन्दिर माथिको जंगलमा ग्रिनेट बम भेटिएको छ।
तीनवटा ग्रिनेट बम भेटिएको प्रहरी स्रोतले बताएको छ। बम भेटिएपछि अहिले नेपाली सेनाको डिस्पोजल टोली डिस्पोज गर्नका लागि पुगेको छ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer