विराटनगर आइपुगेका एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापिएको छ । जेनजी समूहका नेता अर्पित कुँवर सहितको टोलीले उनको गाडीमा रातो छ्यापेका हुन्। विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा रातो छ्यापिएको बताइएको छ । उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए ।

केही दिनअघि उनी सिमरा जान खोज्दा समेत अवरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय