काठमाडौं।  राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा जारी जेनेजी आन्दोलनका घाइतेको उपचार निःशुल्क रुपमा उपलब्ध गराइने निजी मेडिकल कलेजहरुकव संस्था एशोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले जनाएको छ। नेपालका निजी मेडिकल कलेजहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दोलनमा घाइते भएकाहरूलाई पूर्ण निःशुल्क उपचार गर्ने तयारी मिलाइसकेको जनाइएको छ।एसोसियसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले विज्ञप्ति जारी गर्दै मृतक आत्माहरूको चिरशान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गरेका छन्। साथै, सबै मेडिकल कलेजहरूलाई घाइतेहरूको उपचारमा पूर्ण समर्पणसहित सहयोग गर्न अनुरोध पनि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय