मधेस प्रदेश युवा संजालको फेसबुक ह्याक भएको छ।
मधेस प्रदेश युवा संजालको फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक र भ्रामक टिप्पणी गरेको संजालका अध्यक्ष मो. नइम राईनले जनाएको छ।

‘मधेस प्रदेश युवा संजालको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्,’ संजालका अध्यक्ष मो. राईनले भनेको छ, ‘उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ।



