काठमाडौं– गणतन्त्र दिवसको दिन अर्थात आज जेठ १५ गते बिहीवार काठमाडौंमा आयोजना हुने दुई भिन्न प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

आज काठमाडौंमा नेकपा एमाले तथा राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।

काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । उ

नले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय