महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एन्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer