नवनियुक्त उपप्रधानमन्त्री सिंह पदभार ग्रहण काठमाडौँ, ३१ असार ः नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह सोमबार पदभार ग्रहण गर्दै । तस्बिर ः किरणराज विष्ट÷रासस

काठमाण्डु – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कनेछ। ओली फर्कने बेलासम्म सिंह कार्यवाहक प्रधानमन्त्री हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय