मधेस सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ । सदनमा बजेट प्रस्तुत गर्नु  अघि स्वीकृति दिनुपर्ने नीतिअनुरूप साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट  स्वीकृत गरेको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रदेशका मन्त्री युवराज भट्टराई (समीर) ले जानकारी दिए ।

उनका अनुसार अब केही बेरमै सो बजेटलाई प्रदेशसभामा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय