सिरहा । सिरहामा आयोजित सौन्दर्य प्रतियोगिताको उपाधी अदिती कर्णलाई प्रदान गरिएको छ ।
सिरहा सदरमुकामको होटल रमझममा आयोजित प्रतियोगितामा विजेता कर्ण घोषित भइन । यस्तै फस्ट रनर अप सोनाक्षी सिंह, सेकेन्ड रनर अप सिम्रन साह र ब्राण्ड एम्बेस्डर गनेश महसेठ घोषित भए ।
यसैगरी बच्चातर्फ भुमिजा साह प्रथम भइन । पुरुष विजेतामा गोपाल महासेठ र ब्राण्ड एम्बेस्डरमा दिव्यंसी महासेठ घोषित भएको कार्यक्रम संयोजक अंकित अधिकारीले बताएका छन् । कार्यक्रम ब्राइट इभेन्ट म्यानेजमेन्टले गरेको थियो ।
अधिकारीले सिरहामा फेसन सो आयोजना गरि आफ्नो कलाकृती प्रस्तुत गर्न उत्साहित गराउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय