काठमाडौँ  । जनता समाजवादी पार्टी निकट संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजित  सम्मेलनको जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।

सम्मेलनमा  देशभरबाट करिब डेढ सय कानुन व्यवसायीहरुको उपस्थिति रहेको छ । सम्मेलन शनिवारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय