बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठका सहभागीहरु । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको विकास तथा पूर्वाधार समितिले यस्तो निर्देश गरेको हो ।

‘बागमती नदी र यसका साहायक नदीहरुको जलाधार क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरुको ६ महिनाभित्र व्यवस्थापन गरी खाली गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’ समिति सचिव उदयकुमार भण्डारीले  भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय